लपु संवाददाता ७ वैशाख ०७६,तिखेदेवल । समुदाय प्रहरी साझेदारी अन्र्तगत वडास्तरिय समिती गठन टोलस्तरमा समिती हुन थालेको छ । ललितपुर महानगरपालिका १४ मा तिखेदेवलमा पनि शनिबार समिती गठन भएको हो । समाजमा घट्ने अपराधको घटना न्युनिकरण तथा अपराधिक घटनालाई समाजबाट निगरानी गर्न नेपाल सरकारले यो गतअसोजबाट देशभर यो कार्यक्रम शुरु गरेको हो । ललितपुर महानगरपालिका…