[caption id="attachment_13786" align="alignnone" width="1024"] कार्यक्रममा बोल्दै गाउपालिकाका अध्यक्ष विरबहादुर लोप्चन ।[/caption] २१ पुस ०७६, ललितपुर । बागमती गाउँपालिका उपाध्यक्ष कप मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता कार्यक्रम गाउँपालिका अध्यक्ष वीरबहादुर लोप्चनले सोमबार ललितपुरको गिम्दीमा उद्घाटन गरेका छन् । स्थथानीय बाघभैरब युवा क्लवको आयोजना र बागमती गाउँपालिकाको आर्थिक सहयोगमा भएको कार्यक्रममा महांकाल गाउँपालिका र बागमती गाउँपालिकाका २२ टिमक सहभागी…