काठमाडौं । भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा भएको घटनाबारे सत्यतथ्य पत्ता लगाउन सभामुख देवराज घिमिरेले सरकारलाई रुलिङ गरेका छन्। आज बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरूले किट कलेजमा नेपाली छात्रा प्रिशा साहको मृत्यु प्रकरणमा सत्यतथ्य पत्ता लगाउन सरकारको ध्यानाकर्षण गराएका थिए। सांसदहरूले आकस्मिक समयमा उठाएको विषयले आफ्नो ध्यानाकर्षण भएको भन्दै सभामुख घिमिरेले भारत…