काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै छ । आज बेलुकी ७ बजेदेखि मतदान सुरु हुने एमाले निर्वाचन आयोग अध्यक्ष विजय सुब्बाले जानकारी दिए । मतदानका लागि भृकुटीमण्डपमा बनाइएको निर्वाचन केन्द्रमा विद्युतीय मेसिन जडान गरेर बुथ तयार गरिसकिएको छ । एक जना मतदातालाई मतदान गर्न कम्तीमा २५ देखि ३०…