१ जेष्ठ २०८३, शुक्रबार | Sat May 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ठूलो परिमाणमा नक्कली नोटसहित ४ जना युवक सिम्रौनगढबाट पक्राउ

  १६ जेठ । प्रहरीले ठूलो परिमाणमा नक्कली नोटसहित ४ जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार नक्कली नेपाली रूपैयाँ १३ लाख १६ हजारसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा कोल्हवी नगरपालिका–६ बस्ने २५ वर्षीय राजन चौधरी, सोही नगरपालिका–५ बस्ने १९ वर्षीय आकाश चौधरी, रौतहट राजपुर नगरपालिका–१ बस्ने १९ वर्षीय मोहन कुमार…