१० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

वृद्ध भत्ता जाँदा बाटोमै मृत्यु

सल्लेरी (सोलुखुम्बु) २५ माघ । सोलुखुम्बुमा वृद्धभत्ता लिन गएका एक वृद्धको बाटोमै मृत्यु भएको छ । वृद्धभत्ता लिन सल्लेरी गएर घर फर्कने क्रममा सोलुदूधकुण्ड नगरपालिका १० टाप्टिङका ८५ वर्षीय सिद्धिबहादुर मगरको बुधबार सिसाखोला पुग्दा जीपमै ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिल मिश्रका अनुसार सोलुदूधकुण्ड ९ सिसाखोलामा खाजा खाने क्रममा मगर नआएपछि…