१० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

एमाले महासचिव पोखरेल सवार गाडी दुर्घटना

२८ माघ । नेकपा एमालेका महासचिव शंकर पोखरेल सवार गाडी दुर्घटनामा परेको छ । पार्टीको कार्यक्रममा सहभागी हु्न दैलेख जाने क्रममा पोखरेल सवार म १ च ३६९ नम्बरको स्करपियो दुर्घटनामा परेको हो । दैलेखको डुङ्गेश्वर गाउँपालिकाको चुप्रा बजारनजिकै जंगलमा स्करपियो दुर्घटनामा परेको हो । एमाले उपमहाचिव विष्णु रिमालले फेसबुकमा दुर्घटनाको तस्बिर राखेका छन् । ‘हिजो…