५ असोज । आन्दोलनरत शिक्षक र सरकारबीच आज पनि वार्ता हुने भएको छ । बिहीबार साँझ सिंहदरबारस्थित गृह मन्त्रालय भएको सरकार र महासंघबीचको वार्ता निष्कर्षविहीन भएपछि आज पुनः वार्ता हुन लागेको हो । वार्ता बिहान ९ बजे सुरु हुने बताइएको छ । हिजोको वार्तामा दुई पक्षबीच बुँदागत रूपमा छलफल भएको र वार्ता सकारात्मक भएकोले आज…