पुर्वप्रधानमन्त्री वावुराम भट्टराईले ‘जेन–जी आन्दोलनकारीले देशभर जलाएको विश्वास गर्न नसकिने बताएका छन् । पुर्वप्रधानमन्त्री भट्टराईले सामाजिक सञ्जालमा लेख्दै देशको विधिविधान केन्द्र संसद, प्रशासनिक केन्द्र सिंहदरबार, बहुदलीय लोकतन्त्रका खम्बा मानिने सबै राजनीतिक दलका कार्यालय, सबै प्रमुख दलका नेता र पूर्व प्रमहरूको निजी निवास, राष्ट्रिय मिडिया कार्यालय लगायत सार्वजनिक र निजी सम्पतिमाथि नियोजित ढंगले आगजनी गर्नु…