५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

एमालेको अवरोधका बीच राष्ट्रिय सभाबाट दुई विधेयक पारित

११ असोज ०७८, काठमाडौं । प्रमुख प्रतिपक्षी दलको अवरोधका बीच राष्ट्रिय सभाले बजेटसँग आश्रित दुई विधेयक पारित गरेको छ । राष्ट्रिय सभाको सोमबारको बैठकले विनियोजन विधेयकसँग आश्रित आर्थिक विधेयक, २०७८ र राष्ट्र ऋण उठाउने विधेयक, २०७८ पारित गरेको हो । राष्ट्रिय सभाको बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरूले बैठकमा अवरोध गरेका थिए ।…