२ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

रास्वपाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने

काठमाडौं, ५ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने भएको छ। उक्त पार्टीको आइतबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले उक्त निर्णय गरेको हो। रास्वपाकी सांसद सोबिता गौतमले पार्टीले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेकी बताइन्। रास्वपा गत पुसमै सरकारमा सहभागी भएको थियो। तर सर्वोच्च अदालतको एक…