एजेन्सी । भारतमा जासुसीको आरोपमा पक्राउ परेकी चिनियाँ महिलासँग नेपाली नागरिकता फेला परेको छ । टाइम्स अफ इन्डियाका अनुसार दिल्ली प्रहरीले बिहीबार काइ रूओ नामकी ती महिलालाई उत्तरी दिल्लीको मञ्जुका तिला क्षेत्रबाट पक्राउ गरेको हो। उनी त्यहाँको एक तिब्बती शरणार्थी शिविरमा बस्दै आएकी थिइन्। चीनको हैनान प्रान्तकी ती महिला नेपाली नागरिकका रूपमा भारतमा सन् २०१९…