६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पहिरोमा पुरिएर सात जनाको मृत्यु

  काठमाडौं २३ असार। गत शुत्रबारदेखि परेको मनसुनी वर्षाका कारण गएको पहिरोमा परि देशभर सात जनाको मृत्यु भएको छ । नेपाल प्रहरीको केन्द्रीय कार्यालयले दिएको जानकारी अनुसार, पर्वतको फलेवास नगरपालिका–१ कार्किनेटा बस्ने कुल प्रसाद पाध्याको घर शनिबार दिउँसो पहिरोले पुरिँदा उनकै छोरा ४० वर्षीय झलक प्रसाद शर्मा र स्याङ्जा आँधीखोला गाउँपालिका ३ पाखरीगोर ढुङ्गा बस्ने…