२८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

एसईई नतिजा असन्तुष्ट विद्यार्थीका लागि पुन: परीक्षणपछि उत्तरपुस्तिका हेर्ने व्यवस्था

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा चित्त नबुझेर पुन: परीक्षण गराएका विद्यार्थीलाई उत्तरपुस्तिका हेर्ने व्यवस्था उपलब्ध गराउने भएको छ। कार्यालयले शुक्रबार प्रकाशित सूचनामा पुन: परीक्षणका लागि निवेदन दिएका विषयमध्ये नतिजा प्रति विषय चित्त नबुझ्ने विद्यार्थीले प्रति विषय दुई हजार रुपैयाँको दरले राजश्व खाता नं.…