[caption id="attachment_53770" align="alignnone" width="1100"] १८ पुस ०७८, काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को जारी आठौँ महाधिवेशनको बन्दसत्रले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा प्रस्तावित २३६ जना केन्द्रीय सदस्यको नाम पारित गरेको छ।[/caption] अध्यक्ष प्रचण्डले आइतबार साँझ बन्दसत्रमा नाम वाचन गरेका थिए। उक्त प्रस्ताव बन्दसत्रले अनुमोदन गरेको हो। अध्यक्ष प्रचण्डले समानुपातिकतर्फ १२५ र खुलातर्फ १११ जना गरी २३६ जनाको…