४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

प्रम ओली ग्राण्डीमा उपचारका लागि जानु हुदै

  ३० कार्तिक ०७६,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज पुनः ग्रान्डी अस्पताल जादै हुनुन्छ । कार्तिक १२ र १३ गते मिर्गौलामा राखिएको स्टेन्ट झिक्न र नियमित स्वास्थ्य उपचारका लागि अस्पताल जान जानुभएको हो । प्रधानमन्त्री ओलीलाई मिर्गौलामा राखिएको स्टेन्ट निकाल्न डाक्टरहरुले आज अस्पतालमा बोलाएका थिए । डायलासिस गर्दा प्रधानमन्त्री ओलीको मिर्गौलामा स्टेन्ट राखिएको थियो…