काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी विद्यालयमा अध्ययन गर्ने गरिब तथा विपन्न विद्यार्थीका लागि २.५ प्रतिशत आवास सुविधा दिने प्रस्ताव पेश गरेको छ। प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सांसदहरूले निजी विद्यालयमा पूर्ण छात्रवृत्तिमा आवास सुविधा राख्नुपर्नेमा जोड दिँदा मन्त्रालयले यस्तो प्रस्ताव तयार गरेको हो। बैठकमा सांसद डिगबहादुर लिम्बूले आवास सुविधाको…