२८ वैशाख ०७८, काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले कोरोनाको रोकथाम, उपचार र नियन्त्रणका लागि नयाँ कदम आवश्यक रहेको बताएका छन् । मन्त्रालयले आज मंगलबार गरेको भर्चुअल पत्रकार सम्मेलनमा मन्त्री त्रिपाठीले कोरोनाको रोकथाममा अहिलेको चालिएको कदम पर्याप्त नहुने भएकाले स्वास्थ्य संकटकाल वा लकडाउन आवश्यक रहेको बताएका छन् । उनले भने,“ यस सम्बन्धमा सामूहिक निर्णय…