तम्घास गुल्मीमा आफ्नै घरमा आगो लगाएपछि एक युवतीको जलेर निधन भएको छ । गुल्मीको धुर्कोट गाउँपालिका ५ वस्तु अमराईस्थित मनी विककी २५ वर्षीया छोरी जुनाको आज विहान निधन भएको वडाध्यक्ष केशवराज भण्डारीले जानकारी दिएका छन् । उनका अनुसार जुना आफैँमा मानसिक अवस्था कमजोर रहेको र उनी आफैँले घरमा आगो लगाएको थिइन् । स्थानीयवासी र प्रहरीले…