२७ चैत ०७७, काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचनमा ४० जिल्लामा विपुल पोखरेलको प्यानलले अग्रता लिएको छ । शुक्रबारसम्मको मतगणनामा पोखरेलको प्यानलले ४० जिल्लामा अग्रता लिएको हो । यी मध्ये धेरै जिल्लामा अध्यक्षसहितका उम्मेद्वार विजयी भइसकेका छन् । केन्द्रमा सबै सबै जिल्लाको जानकारी आइपुग्न बाँकी रहेको महासंघको निर्वाचन समितिले जनाएको छ । महासंघको निर्वाचन कार्यसमितिको…