[caption id="attachment_19786" align="alignnone" width="1100"] प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार आयोजना गर्नुभएको कोरोना भाइरस रोकथाम र बन्दाबन्दी व्यवस्थापनका विषयमा अर्थ र स्वास्थ्य क्षेत्रका विज्ञसँगको छलफलमा । तस्वीर सौजन्य ः प्रधानमन्त्रीको निजी सचिवालय[/caption] ६ पुस ०७७, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पछिल्लो राजनीतिक घटनालगायत विषयमा आजसोमबार) अपराह्न ३ बजे देशवासीका नाममा सम्बोधन भएका…