[caption id="attachment_26595" align="alignnone" width="773"] तस्बिरः पौडेलको फेसबुकबाट[/caption] १० पुस ०७७, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका पुष्पकमल दाहाल प्रचण्ड–माधव नेपाल समूहका सांसदले बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका छन्। शुक्रबार सांसद शालिकराम जमकट्टेलको नेतृत्वमा पौडेलविरुद्ध प्रदेश संसद सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गरेका हुन्। उनको ठाउँमा अष्टलक्षमी शाक्यलाई मुख्यमन्त्री प्रस्ताव गरिएको छ। यसैबीच…