४ साउन ०७७,काठमाडौं । आइतबार नेकपाका दुई अध्यक्षबीच छलफललाई निरन्तर अगाडि बढाउने विषयमा भएको छ । अध्यक्ष दाहालका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार शनिबार बसेको सचिवालयको बैठकमा पार्टीमा देखिएको आन्तरिक सङ्कटलाई सहमतिको आधारमा टुङ्ग्याउन थप छलफल गर्ने निर्णय गरेको थियो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच पार्टीभित्र…