[caption id="attachment_26096" align="alignnone" width="1100"] सङक्रमित व्यक्तिको मृत्युपछि पशुपतिस्थित शवदाह गृहमा शव व्यवस्थापन गर्न लैजाँदै नेपाली सेनाको गोरखकाली गुल्मका महिला । तस्बिरः सौजन्य ः नेपाली सेना/रासस[/caption] २ पुस ०७७, काठमाडौँ (रासस) ः कोरोना सङ्कट व्यवस्थापन समिति (सिसिएमसी)बाट हरेक दिनजसो नेपाली सेनाको कोभिड डेस्कमा सङ्क्रमित व्यक्तिको मृत्यु भएको खबर आइरहन्छ । मृत्युको खबर आउनासाथ नेपाली सेनाको उपत्यका…