४ साउन ०७७,काठमाडौं । आज नेपाल अधिराज्यभर १ सय ५६ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विभिन्न २७ प्रयोगशालामा तीन हजार ७ सय ४१ जनामा परीक्षण गर्दा १ सय ५६ जनामा सङ्क्रमण देखिएको बताए । आज देखिएका सङ्क्रमितसँगै सङ्क्रमितको सङ्ख्या १७ हजार ६…