१३ कात्तिक ०७६, काठमाडौं । आज बुधबार नेवारी समुदायले किजा पूजा गर्ने भएका छन् । मंगलबार म्ह पूजा गरेका नेवारी समुदायले बुधबार मात्रै किजापूजा गर्ने भएका हुन् । मंगलबार भाइटीका नलगाएका नेवार समुदायले बुधबार लगाउँदैछन् । मंगलबार म्हः पूजा अर्थात् आत्मपूजा गरेका नेवार समुदायले बुधबार किजा पूजा अर्थात् भाइटीका लगाउन लागेका हुन् । पञ्चाङ्गनिर्णयक समितीले…