कञ्चनपुर ५ जेठ । कञ्चनपुरमा बालिकालाई बलात्कार (करणी) गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । बेलौरी नगरपालिका–५ भकुण्डा की १२ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा सोही ठाउँ बस्ने ६१ वर्षीय राम ज्ञान चौधरीलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ । उनले ती बालिकालाई पटक–पटक बलात्कार (जबरजस्ती करणी) गरेको भन्ने उजुरीको आधारमा इलाका…