सरकारले संस्कृतीविद् सत्यमोहन जोशीको १ सयऔं बर्ष भव्यताको साथ मनाउने तयारी गरेको छ । यही बैशाख गते ३० गते कार्यक्रम गरेर जोशीको शतवार्षिकी महोत्सवको पहिलो कार्यक्रम आयोजना हुनेछ भने वर्षैभरि विविध कार्यक्रमको साथ उनको जन्मोत्सव मनाउने तयारी छ । सोही दिन उनी १ सय बर्ष लाग्दैछन् । जोशीको शतबार्षिकी जन्मोत्सव भने स्थानीय सरकारको रुपमा रहेको…