लपु संवाददाता २३ असार ०७६, काठमाडौं । काठमाडौंको चाल्नाखेलनजिकै गुडिहेका मोटरसाइकलमाथि विजुलीको पोल ढलेको छ । वा ४० प ५०३५ नम्बरको कालो पल्सरमा सवार हरिशरण वलमीलाई भने भाग्यबश केही भएन । विजुलीको पोल मोटरसाइकलको अघिल्लो भागमा बज्रेको थियो । बलामी फर्पिङबाट काठमाडौंतर्फ जाँदै थिए । चालक मोटरसाइकलमा जाँदै गर्दा चाल्नाखेलको ओरालोमा यो दुर्घटना भएको महानगरिय…