१६ फाल्गुन २०८२, शनिबार | Sat Feb 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

लहानमा ट्रक दुर्घटना ३ को मृत्यु, दर्जनौं घाईते

महेश सिंह महतो १७ असार ०७६,लाहान । सिरहाको लहान नगरपालिकास्थित पड्रिया चौकमा अपरान्ह म्याजिक भ्यानलाई ट्रकले पछाडीबाट ठक्कर दिदा दुई महिलासहित ३ जनाको मृत्यु भएको छ । एकको अबस्था गम्भीर रहेको छ । म्याजिकमा चढेका दर्जन बढी यात्रु घाईते भएका छन् । पुर्वबाट पश्चिम जाँदै गरेको ना.१ ज. ७४५४ नम्बरको म्याजिक भ्यान पड्रिया चोकमा रोकेर…