६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


भारतको चन्द्रयानले पठायो सुन्दर तस्विर


१५ श्रावण २०७६, बुधबार  

0
Shares


१५ साउन ०७६,ललितपुर । गतसाउन ६ गते भारतले पठाएको चन्द्रयान २ ले पृथ्वीका तस्विरहरु पठाएको छ । पठाइएका तस्विरहरु पृथ्वीलाई वादलले ढाकिएको देखाइको छ । यो पठाइएको र्अिटरले १ वर्षसम्म चन्द्रमाको अध्ययन गर्ने छ ।
चन्द्रमाका भुकम्प जान्छ या जाँदैन बुझन् यो अर्बिटरको काम हो । साथै चन्द्रमाको सतहको नक्सा बनाउनका लागि अध्ययन यो यान प्रक्षेपण गरिउको हो ।


भारतले पठाउको यो यान चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण हुनेछ ।
यो यान ४८ दिनमा चन्द्रमा पुग्नेछ भने चन्द्रमामा पुग्नुअघि पृथ्वीको ४ पल्ट परिक्रमा गर्ने वताइएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७६, बुधबार  ७ : १७ बजे