१० भदौ २०८३, बुधबार | Wed Aug 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन

काठमाडौं । भिजिट भिसा प्रकरणमा सरकारले उच्चस्तरीय छानबिन समिति गठन गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उच्चस्तरीय छानबिन समिति गठन गर्ने निर्णय गरेको हो । पूर्वमुख्यसचिव शंकरदार वैरागीको नेतृत्वमा गठन भएको उच्चस्तरीय छानबिन समितिमा सम्बन्धित मन्त्रालयका सहसचविहरू सदस्य रहने छन् । समितिलाई उक्त प्रकरणमा अध्ययन गरेर प्रतिवेदन बुझाउन ३० दिनको समय दिइएको छ…