साओ पाउलो १० बैशाख । ब्राजिलमा यस वर्ष डेंगुका कारण अहिलेसम्म १,६०१ जनाको मृत्यु भएको पुष्टि भएको छ । समाचार अनुसार थप २ हजार ६१ जना गम्भिर रूपमा बिरामी भएका माथी अनुसन्धान भइरहेको ब्राजिलको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार देशव्यापी रूपमा डेंगुको कुल ३.५ मिलियन संदिग्ध केसहरू रिपोर्ट गरिएको छ । र, दक्षिण अमेरिकी…