२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कांग्रेस ललितपुर शाखाले ६ वटा पालिकामा खटायो प्रतिनिधि

२६ पुस ०७८, ललितपुर । नेपाली कांग्रेस जिल्ला कार्यसमिति ललितपुरले ६ वटा स्थानीय तहमा जिल्लाका पदाधिकारीहरुलाई प्रतिनिधीको रुपमा खटाएको छ। पार्टी संगठनलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाइराख्न आपसी सम्पर्क, समन्वय र सद्भावको माध्यमबाट एकता र मेलमिलापसगैं पार्टीलाई अझ सुदृढ र बलियो बनाउन प्रतिनिधि खटाइएको जिल्ला सभापति जितेन्द्र कुमार श्रेष्ठले बताए। स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा पार्टीभित्रका…