न्युज कारखाना १२ माघ ०७८, काठमाडौं । १२औँ राष्ट्रिय जनगणनाको प्रारम्भिक विवरण सार्व गरिएको छ । सार्वजनिक विवरण अनुसार नेपालको जनसंख्या जनसंख्या दुई करोड ९१ लाख ९२ हजार ४८० कायम भएको छ । जुन ११ राष्ट्रिय जनगणना २०६८ को तुलनामा २७ लाख ९७ हजार ९७६ जनसंख्या वृद्धि भएको हो । गत मंसिरमा भएको १२औँ राष्ट्रिय…