[caption id="attachment_12110" align="alignnone" width="1100"] प्रधानमन्त्रीका पैु सल्लाहकार सूर्य थापा ।[/caption] १३ मंसिर ०७६, काठमाडौं । प्रधानमन्त्रीज्यूको स्वास्थ्य अवस्था सन्तोषप्रद ढंगले तिव्र गतिमा सुधार भएको छ । प्रधानमन्त्रीज्यूको निजी चिकित्सक र उहाँको उपचारमा संलग्न आधा दर्जन चिकित्सकहरुले पत्रकार सम्मेलन गरेर यथार्थ जानकारी गराउनुभएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसारप्रधानमन्त्री अर्को हप्ता उहाँ डिस्चार्ज हुनुहुनेछ…