१३ माघ ०७८, काठमाडौं । काठमाडौं उपत्यकामा ३१४३ सहित नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार १७ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा गरेको २१ हजार ८ सय ८ जनाको परीक्षणबाट उक्त संख्यामा संक्रमित फेला परेका हुन्। मन्त्रालयका अनुसार ५८१६ पिसिआर परीक्षणबाट र २२०१ एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि…