७ माघ ०७८, पुलचोक । ललितपुरको पुल्चोकबाट लागूऔषध बोकेर हिड्दै गरेको अवस्थामा एक युवक पक्राउ परेका छन् । विहीबार राती सात वजेको समयमा ललितपुर महानगर ३ पुल्चोक सडकमा पक्राउ परेका राजेश साहलाई लागु औषध सहित पक्राउ गरिएको जानकारी दिएको छ । उनले बिक्रीका लागि कपडाको झोलामा अवैध लागु औषध नाईट्राभेट १० हातमा झुण्ड्याई बोकी हिडीरहेको…