[caption id="attachment_36249" align="alignnone" width="864"] स्केज : श्याम फुयाँल\ललितपुर खबर[/caption] २९ वैशाख ०७८, काठमाडौं । निषेधाज्ञाको समयमा काठमाडौं महानगरपालिका १६ बहतीपोखरीमा तास खेलिरहेको अवस्थामा एक हुल युवकहरु पक्राउ परेका छन् । प्रहरीले उनीहरुलाई नगद १० लाख ९७ हजार रुपैयाँ, ३० बुक तास र तास खेल्न प्रयोग गरिएको २ सय ५० वटा क्वाईन सहित फेला पारी पक्राउ…