काठमाडौं गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘मितज्यु’प्रदर्शनको संघारमा छ। पुरानो मितेरी साइनोको शिर्षक यो चलचित्र देखिन्छ। किनभने नेपालमा मित लगाउने क्रम विस्तारै हराउँदै गएको आभास हुन्छ किनभने यो शब्द नै पछिल्लो समय कम सुनिन्छ। ८ वर्षअघि नै यस चलचित्रका निर्माता जनक घर्ती मगर,निर्देशक अनिल मगरले यो चलचित्रको परिकल्पना गरेका थिए। उनीहरुले यस चलचित्रका लागि कलाकारमा…