वीरगञ्ज (पर्सा २४ चैत । अर्थमन्त्री वर्षमान पुनले आफू अर्थमन्त्री भएपछि पूजीगत खर्च बढेको दाबी गर्दै चालु आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धिदर उत्साहजनक हुने बताएका छन् । आर्थिक मन्दीको चपेटामा परेका उद्योगी व्यवसायीलाई प्रवर्द्धन गर्ने खालका नीति तथा कार्यक्रम ल्याउन जरुरी भइसकेको छ आज वीरगञ्जमा आयोजना गरिएको वीरगञ्जको वाणी बहसमुलक कार्यक्रमअन्तर्गत ‘अर्थमन्त्रीलाई प्रश्नैप्रश्न’…