५ भदौ २०८३, शुक्रबार | Fri Aug 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

नयाँ खिम्ती सबस्टेसनको क्षमता विस्तार, विद्युत् खेर नजाने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले रामेछापको मन्थली नगरपालिका-१३ साँखे (फुलासी) स्थित २२० केभी नयाँ खिम्ती सबस्टेसनको क्षमता विस्तार गरेको छ । २२०/ १३२ केभी सबस्टेसनमा १०० एमभीए क्षमताको पावर ट्रान्सफर्मर मात्र रहेकोमा २०० एमभीएको अटो ट्रान्सफर्मर थप गरिएको छ । थप गरिएको ट्रान्सफर्मरलाई मंगलबार चार्ज गरी सञ्चालनमा ल्याइएको प्राधिकरणले जनाएको छ । योसँगै उक्त सबस्टेसनको…