काठमाडौँ २१ भदौ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले प्रतितोला रु एक लाख १२ हजार तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख १२ हजार चार सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु चार सयले घटेको हो । महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको…