२९ भदौं । नेपाल आयल नियमले बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ । आयल निगमको सञ्चालक समितिक बैठकले आज १२ बजेबाट लागू हुने गरि पेट्रोलमा एक रुपैयाँ र डिजेल र मट्टितेलमा तीन रुपैयाँले मूल्य वृद्धि गरेको हो । ग्याँस र हवाई इनधनको मूल्य भने यथावत नै राखिएको छ । भारतबाट पेट्रोलको मूल्य…