हिमरत्न तिमल्सिना १९ असोज । डिसहोम डिस मिडिया नेट्वर्क दशै तिहार लक्षित स्टिम दोस्रो साताको सुपरस्टार चापागाउका बुक बहादुर रविन तामाङले लक्कि ड्रमा नगद १ लाख जितेका छन । उनले शिवानी इलेक्ट्रोनिक्स डिलर दाइमार्फत डिसहोम रिचार्ज गरेको र लक्कि ड्रमा छनोट भएको सूचना पाएपछि आफूलाइ खुसी लागेको बताए । तामाङ डिसहोमको सेलिब्रेटि जीवनशैली अन्तर्गत डिसहोमको…