काठमाडौं ‘तक्मे बुढा’ को पात्रको नामले चिनिएका हास्यकलाकार विल्सनविक्रम राई ‘तोक्मा टेक्नोलोजीज’को ब्रान्ड एम्बासडरमा नियुक्त भएका छन् । सोमबार काठमाडौंको एक होटलमा आयोजित औपचारिक कार्यक्रममा अभिनेता राईलाई आफ्नो ’ब्रान्ड फेस’को रूपमा सार्वजनिक ग्रिएको छ । नेपाल विद्युत् प्राधिकरणका पूर्व प्रबन्ध निर्देशक कुलमान घिसिङको प्रमुख आतिथ्यमा सोमबारदेखि नै ’तोक्मा एप’को औपचारिक रूपमा सेवा सुरु गरेको छ…