२ असार ०७९, काठमाडौं । सात वटै प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गरेको छ । बुधबार सातवटै प्रदेशले ३ खर्ब ५ अर्ब ७४ करोड रुपैयाँ बराबरको बजेट विनियोजन गरेको हाे । सुदूरपश्चिम सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० का लागि ३६ अर्ब ७४ करोड ६४ लाख रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ…