[caption id="attachment_8322" align="alignnone" width="1100"] नयाँ नोट ।[/caption] २६ पुस ०७८, काठमाडौं ।अर्थमन्त्री जनार्दन शर्माले आगामी माघ महिनाभित्र तरलताको अभावको समस्या समाधान हुने घोषणा गरेकै दिन बैंक तथा वित्तीय संस्थामा उल्लेख्य मात्रामा तरलता उपलब्ध भएको विवरण सार्वजनिक भएको छ । यही पुसदेखि नै बैंक तथा वित्तीय संस्थामा तरलता सहज हुन थालेको थियो । नेपाल बैंकर्स सङ्घले…