ललितपुर खबर २२ वैशाख ०७८, ललितपुर । एनआईसि एशिया बैंकले कोरोना माहामारीको दोश्रो लहर आइरहेको बेलामा पनि चर्को व्याज असुली गरिरहेको तथ्य सार्वजनिक भएको छ । नयाँ वर्ष २०७७ वैशाख १ गतेबाट बैंकले ऋणीहरुलाई पत्र पठाएर सम्झौंता भएपछि व्याजदर बढाएर पत्र पठाउन थालेपछि यो तथ्य सामाजिक सञ्जालमा यसको विरोध सुरु भएको छ । नेपाल राष्ट्र…