६ वैशाख ०७७, काठमाडौं । चन्द्रागिरि हिल्स कम्पनी १८ करोड ११ लाख रुपैयाँ खुद नोक्सानीमा गएको छ । कम्पनीले यस आर्थिक वर्षको ९ महिनामा अर्थात् प्रकाशित तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार सो नोक्सानी ब्यहोरेको हो। गत आर्थिक वर्ष यसै अवधिमा कम्पनीले २ करोड १८ लाख रुपैयाँ नोक्सानी ब्यहोरेकोमा अहिले १६ करोडले बढेको हो। कम्पनीले केबलकार संचालनबाट…